महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुन लागेको छ । आउँदो साउन महिनाभित्र प्रकाशित भइसक्ने यो महाकाव्य चार सयभन्दा...
जीवन एउटा थोत्रो स्क्रिन, लाक्षागृह, खुसीको पीरो धूवाँ र लिगलिगकोट । यी चारैवटा पुस्तकमा देखिन्छ निबन्धकार माधव काफ्लेको आफ्नै प्रकारको अतुल्य लेखनशिल्प । पाठकको...
शब्दयात्रा प्रकाशनद्वारा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँको जन्मजिल्ला सिन्धुलीका प्रतिभाशाली व्यक्तिलाई उहाँको नाउँबाट हरेक वर्ष पुरस्कृत गर्नका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष राखिने भएको...
२०७९ सालको पहिलो तीन महिना वैशाख, जेठ र असारभित्र शब्दयात्रा प्रकाशनबाट बाह्रवटा पुस्तक छापिएछन् — (१) श्रीकृष्ण रहस्य, (२) कथा र कविता, (३) सङ्घर्ष...
शब्दयात्रा प्रकाशनबाट ‘अमरज्योति’ नामक खण्डकाव्य प्रकाशित हुन लागेको छ । डा. गोपाल पौड्याल ‘मन्डने’ द्वारा लिखित यो खण्डकाव्य शब्दयात्रा प्रकाशनको १ सय ८२ औँ...
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानमध्ये बाँकी रहेका ३ वटा सम्मानका लागि पनि सम्मान्य व्यक्तित्व चयन समितिले नाम उपलब्ध...
शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिवपुरी बाबाको स्वधर्म रूपान्तरणको मार्ग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । नवीना श्रेष्ठले लेख्नुभएको यस पुस्तकमा शिवपुरी बाबाद्वारा निर्दिष्ट स्वधर्मको...
कवि तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य अमर त्यागी (ओखलढुङ्गा, हाल अमेरिका) ले पिता रणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको सम्मान र स्मृतिमा स्थापना गरी...
लामो समयको अन्तरालपछि कवि नरनारायण ‘वत्स’ का कविताहरू कवितासङ्ग्रहमा पढ्न पाइने भएको छ । ‘समयको अन्तराल’ नाउँ दिइएको त्यस कवितासङ्ग्रहको प्रकाशन शब्दयात्रा प्रकाशनबाट हुन...
सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत...
लेखिका लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँले सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनको अक्षयकोषमा २ लाख रुपियाँ राखिदिनुभएको छ ।...
शब्दयात्रा प्रकाशनको आयोजनामा २०७९ साल असार ४ गते शनिबार बनेपामा साहित्यिक कृतिहरूको सार्वजनिकीकरण समारोहको आयोजना गरी लीलादेवी श्रेष्ठ, लोकमान मास्के र हरि कोर्कालीद्वारा लिखित...