कृतिकार माधवप्रसाद चापागाईंले प्रस्तुत पुस्तक ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) लाई दुई खण्डमा बाँडेर पहिलो खण्डमा तीनवटा लामा आकारका कथा र दोस्रो...
हिन्दू धर्मावलम्बीहरूलाई श्रीकृष्णप्रणामी सम्प्रदायका विषयमा केही न केही जानकारी छ । थोरै जानकारी पाउनु र विस्तृत रूपमा जानकारी पाउनुमा धेरै फरक हुन्छ । श्रीकृष्णका...
१७१. आनन्द
‘आनन्द’ (दृश्य र अनुभूति) नियात्राकार पोष चापागाईंको उत्तम नियात्राशैली र विशिष्ट सज्जासंयोजनको अर्को नमुना हो । शीर्षक, उपशीर्षक, भाषिक प्रयोग, शैली, वाक्यगठन आदिमा...
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्न लागिएको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि लघुवित्तविज्ञ श्री जलनकुमार शर्माले १५ हजार रुपियाँ पठाउनुभएको...
शब्दयात्रा प्रकाशनले आज २०७९ साल साउन ६ गते शुक्रबार ‘अमरज्योति’ र ‘प्रिय चरी’ नामक दुई खण्डकाव्य सार्वजनिक गराएको छ । ‘अमरज्योति’ लाई मच्छेश्वर सापकोटा,...
‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि इन्जिनियर नीतेश कोइरालाले पाँच हजार रुपियाँ पठाउनुभएको छ । उहाँको यस सहयोगका लागि शब्दयात्रा प्रकाशन...
व्यवस्थापनविद् प्रा. सुवास केसीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तक Impressions and Expressions शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ । योसमेत शब्दयात्रा प्रकाशनको प्रकाशकत्व रहेका पुस्तकको...
‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले १० हजार रुपियाँ पठाउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक...
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको प्रथम चरणमा सम्मान समर्पण गरिने व्यक्तित्वको सूची यस्तो छ — १. राष्ट्रझङ्कार सम्मान — डा. शास्त्रदत्त पन्त (बागलुङ), २. शिक्षा...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य प्रदीप केसीले उहाँको सम्पादन–प्रकाशनमा प्रकाशित ‘मध्यदीप मासिक’ लाई ‘हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क’ का रूपमा प्रकाशित गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य श्री भरत जङ्गमले नेपाली भाषामा लेख्नुभएको ‘भ्रष्टताविरोधी विज्ञान’ अङ्ग्रेजी भाषामा अनूदित भई ‘एन्टिकरप्टोलोजी’ नाममा प्रकाशित भएपछि कन्नड भाषामा पनि अनूदित...
शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला रहेको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ ।...