शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा समर्पण गर्ने १० विधाका सम्मानका लागि सम्मानयोग्य व्यक्ति वा संस्थाको चयन प्रा. केदारनाथ श्रेष्ठ, लेखक द्रोणप्रसाद श्रेष्ठ र लेखिका...
पाँचथर जिल्लाका युवा कवि छवीन्द्र चेम्जोङको दोस्रो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने भएको छ । ‘अल्झिएका सपना’ नाउँ राखिएको त्यो पुस्तक गजलसङ्ग्रह हो ।...
जगदगुरु कृपालुजी महाराजको जीवनीमा आधारित महाकाव्य ‘कृपालुचरणामृत’ मुद्रणका लागि छापाखानामा जान तयार भएको छ । यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित यो पाँचौँ महाकाव्य १७ सर्ग...
शब्दयात्रा प्रकाशनले गत २५ गते विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष हरि मञ्जुश्रीले, प्रमुख आतिथ्य पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले, आतिथ्य...
शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, २०७९ आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई पनौतीको दलिनचोकमा अवस्थित उहाँको निवासमै गई हस्तान्तरण गरिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याले गर्दा...
शब्दयात्रा प्रकाशनद्वारा हिजो २०७९ साल मङ्सिर २५ गते आइतबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित कार्यक्रममा ‘टिपनटापन’ र ‘सफर में जिन्दगी’ नामक दुई कृति सार्वजनिक...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई कृति हिजो २०७९ साल मङ्सिर २५ गते आइतबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिए । एउटा कृति लेखिका...
शब्दयात्रा प्रकाशनले कवयित्री शारदा घिमिरे भैलको जन्मदिवस आज २०७९ साल मङ्सिर २५ गते आइतबार आफ्नै सभाकक्षमा आयोजित साहित्यिक समारोहमा भव्यतापूर्वक मनायो । कार्यक्रममा उहाँलाई...
शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते भोजपुर जिल्लाका प्रतिभा पुरुषोत्तम भट्टराई र भक्तपुर जिल्लाका प्रतिभा पशुपतिमान प्रधानलाई पुरस्कृत गरेको छ । प्राच्यविधाका...
शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते सङ्खुवासभा जिल्लाका पत्रकार, शिक्षासेवी तथा कलाकार पदमप्रसाद पौडेललाई २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा...
२०५५ सालमा प्रकाशित ‘जीवनधारा’ सावित्री जङ्गम थापाको दोस्रो पुस्तकाकार कृति हो । कृतिकारको पचासवर्षे उमेरसम्मको सङ्घर्षशील जीवनयात्रालाई आत्मकथात्मक रूपमा काव्यमा ढाली झ्याउरे छन्दमा लिखित...