२०७९ सालको पहिलो तीन महिना वैशाख, जेठ र असारभित्र शब्दयात्रा प्रकाशनबाट बाह्रवटा पुस्तक छापिएछन् — (१) श्रीकृष्ण रहस्य, (२) कथा र कविता, (३) सङ्घर्ष र जीवन, (४) गाईजात्रा, (५) अठोट, (६) जिन्दगीका डोबहरू, (७) जून मामा, (८) धृतराष्ट्रको शुभकामना, (९) मनमा नअटेका कुरा, (१०) राधाचरणामृत, (११) समयको अन्तराल, (१२) अमरज्योति ।