Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअसारमै ‘समयको अन्तराल’

असारमै ‘समयको अन्तराल’

लामो समयको अन्तरालपछि कवि नरनारायण ‘वत्स’ का कविताहरू कवितासङ्ग्रहमा पढ्न पाइने भएको छ । ‘समयको अन्तराल’ नाउँ दिइएको त्यस कवितासङ्ग्रहको प्रकाशन शब्दयात्रा प्रकाशनबाट हुन लागेको छ । कवितासङ्ग्रहलाई यही असार महिनामा सार्वजनिक गर्न खोजिएको छ । कवि डा. विष्णुविभु घिमिरेको मन्तव्यसहित ३८ वटा कविता सङ्गृहीत त्यो सङ्ग्रह कवि ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह हो । यसअघि २०२४ सालमा उहाँको पहिलो कवितासङ्ग्रहका रूपमा ‘यहाँ यस्तै छ’ छापिएको थियो । कवि ‘वत्स’ इलाम जिल्लाका साहित्यिक प्रतिभा हुनुहुन्छ ।