शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य, शब्दयात्रा होम–तोत्र शिक्षा सम्मानका आर्थिक व्यवस्थापक तथा शिक्षासेवी रमेश पौड्यालकी माता जानुका पौड्यालको निधन भएको आज छैटौँ दिन कालिका त्रिपाठी पन्त, पुण्यवती घले र गीता अधिकारीले सहवेदनापत्र हस्तान्तरण गर्नुभयो । उहाँहरूका साथमा अमृत अधिकारी, इ. रोशन मञ्जुश्री अधिकारी र हरि मञ्जुश्री पनि हुनुहुन्थ्यो ।


