Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesपुस्तक उपहार

पुस्तक उपहार

जीवन एउटा थोत्रो स्क्रिन, लाक्षागृह, खुसीको पीरो धूवाँ र लिगलिगकोट । यी चारैवटा पुस्तकमा देखिन्छ निबन्धकार माधव काफ्लेको आफ्नै प्रकारको अतुल्य लेखनशिल्प । पाठकको मनलाई करप्प पारेर समाई लेखकले चाहेको विषयबाहेक अरूतिर हलचल गर्नै नदिने तागत छ उहाँको प्रस्तुतिमा । यी चारैवटा पुस्तक उहाँबाट उपहार पाएको छ शब्दयात्रा प्रकाशन पुस्तकालयले । उहाँप्रति हार्दिक आभार ।