Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘दूरदर्शी नेतृत्व पुरस्कार’ थप

‘दूरदर्शी नेतृत्व पुरस्कार’ थप

सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत गरिने भएको छ । पुरस्कारको नाउँ ‘दूरदर्शी नेतृत्व पुरस्कार’ राखिएको छ । पुरस्कार हाल १५ हजार रुपियाँको हुनेछ र पछि बढाइनेछ । साथमा अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । पुरस्कारको आर्थिक व्यवस्थापक शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी रहनुभएको छ ।