शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा प्रकाशनबाट ‘अमरज्योति’ नामक खण्डकाव्य प्रकाशित हुन लागेको छ । डा. गोपाल पौड्याल ‘मन्डने’ द्वारा लिखित यो खण्डकाव्य शब्दयात्रा प्रकाशनको १ सय ८२ औँ प्रकाशनपुष्प हो ।