Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesनवीना श्रेष्ठको अर्को पुस्तक छापिने

नवीना श्रेष्ठको अर्को पुस्तक छापिने

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिवपुरी बाबाको स्वधर्म रूपान्तरणको मार्ग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । नवीना श्रेष्ठले लेख्नुभएको यस पुस्तकमा शिवपुरी बाबाद्वारा निर्दिष्ट स्वधर्मको पालना गर्दा मानवको जीवन कसरी रूपान्तरित हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ । नवीना श्रेष्ठद्वारा लिखित यो नवौँ पुस्तक हो । उहाँलाई शब्दयात्रा प्रकाशनले प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा सम्मानित गरेको थियो ।