spot_img

Activities

HomeActivities

डा. सुरेशराज शर्मा रहनुभएन

     शब्दयात्रा प्रकाशनको सल्लाहकारमण्डलका संयोजक, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको मल्टिपल अर्ग्यान फेलियर भएर यही २०८३ असोज ७ गते द्वादशी...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...

― Advertisement ―

More News

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
spot_img

Explore more

जहाँ राज्यकोषको बाछिटा परेन ः मुकुन्दप्रसाद उपाध्याय

यहाँहरू सबैलाई यथायोग्य यथोचित स्वरुचि अभिवादन ! हरेक सभा, सम्मेलन, कार्यक्रमका शोभा नै उपस्थित जनहरू हुने गर्दछन् । आसविना र त्रासविनाको अनि न भोज न...

ऐतिहासिक महàवको अर्को काम ः हरिगोपाल प्रधान

गत २०७५ साल मङ्सिर २६ गते बुधबार शब्दयात्रा प्रकाशनका लागि र काभ्रे जिल्लाकै लागि महàवपूर्ण दिन थियो । किनभने नेपालमा पहिलोपटक पाँच विधाका प्रथम...

नमागे पनि दिने दाता : हरि मञ्जुश्री

कृष्णमणि कुइँकेल । उहाँकी अर्धाङ्गिनी गीता कुइँकेल । गीताको स्वीकृति लिएर कृष्णले दिनुभो, ‘शब्द’ ले लियो । ‘शब्द’ अर्थात् शब्दयात्रा प्रकाशन । काभ्रे जिल्लालाई...

शब्दयात्रा प्रकाशनको पाँचौं वार्षिक साधारणसभा बस्नेसम्बन्धी सूचना

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७५ पुस १ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको पाँचौँ वार्षिक साधारणसभा निम्नलिखित...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनको समुन्नतिका लागि सक्रिय व्यक्तित्व रोशन मञ्जुश्री अधिकारी काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा ३.८७ सीजीपीए ल्याई स्नातकोत्तर तह उत्तीर्ण गरेर दीक्षित हुनुभएकोमा हार्दिक...

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको र त्यस...

शब्दयात्रा प्रकाशन पुरस्कृत

शब्दयात्रा प्रकाशनलाई १५ हजार रुपियाँ राशीको सीता राणा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । गत २०७५ मङ्सिर २८ गते शुक्रबार काठमाडौँमा कर्ण कौशल्या सीता...

बन्यो बनेपामा ऐतिहासिक स्मारक

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा ऐतिहासिक महàवका शीर्ष व्यक्तित्वहरूको सालिक निर्माण गरी अनावरण गराएको छ । गत २०७५ मङ्सिर २६ गते बुधबार ती सालिकहरू अनावरण...

नाउँ सिफारिस पठाउन अनुरोध

शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको छ ।...

हार्दिक बधाई

शब्दयात्रा पत्रकार समाजका सदस्य तथा सम्पदा फोटो भिजन सङ्ग्रह नेपालका संस्थापक अध्यक्ष स्वतन्त्र फोटो पत्रकार पदमसागर कक्षपति नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घबाट सम्मानित हुनुभएकोमा...

शब्दयात्राका जग्गादातालाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनका जग्गादाता समाजसेवी कृष्णमणि कुइँकेललाई सुभाष स्मृति प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा जग्गादाता समाजसेवीका रूपमा उहाँलाई सम्मान गर्न लागिएको...

‘शब्दसंवाद’ मा राजु हुमागाईं

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६८ औँ शृङ्खला गत २०७५ मङ्सिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...