Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...
HomeActivitiesभोजपुर अनुसन्धान विद्वतवृत्ति सुदीप अधिकारीलाई

भोजपुर अनुसन्धान विद्वतवृत्ति सुदीप अधिकारीलाई

शब्दयात्रा प्रकाशनले अरुण माध्यमिक विद्यालय भोजपुरको सङ्क्षिप्त इतिहास लेख्नका लागि ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको छ । यस विद्वतवृत्तिको कोष व्यवस्थापन भोजपुरका शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको हो । विद्वतवृत्ति यही कार्तिक १४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने कार्यक्रममा समर्पण गरिनेछ ।