शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित प्रा. दिनेशराज पन्त नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य र शब्दयात्रा समालोचना सम्मानबाट सम्मानित श्रीमती रमा शर्मा नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार