शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५’ बाट सम्मानित समाजसेवी श्रीमती सावित्री जङ्गम थापाले सुभाष स्मृति प्रतिष्ठानबाट ‘सुभाष स्मृति दानशीलता सम्मान, २०७५’ प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन