Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

त्यस बखत दुवै गीतको पृष्ठभूमि, गीतका शब्दलाई सङ्गीत, स्वर र चित्राङ्कनबाट सुन्दर बनाइदिने भुवन तामाङ र बी क्रिएसन इन्टरनेसनलका विषयमा हरि मञ्जुश्रीले चर्चा गर्नुभएको थियो ।