शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारी युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार