शब्दयात्रा प्रकाशनलाई जग्गा दान गर्ने दाताका रूपमा सुभाष स्मृति प्रतिष्ठानले पूर्वमन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष श्री खिलराज रेग्मीको हातबाट प्रदान गरेको ‘सुभाष स्मृति दानशीलता सम्मान, २०७५’ प्राप्त गर्नुभएकोमा श्री कृष्णमणि कुइँकेललाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन