शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्न लागिएको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि लघुवित्तविज्ञ श्री जलनकुमार शर्माले १५ हजार रुपियाँ पठाउनुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।