‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले १० हजार रुपियाँ पठाउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।