शब्दयात्रा प्रकाशनका आजीवन सदस्य प्रदीप केसीले उहाँको सम्पादन–प्रकाशनमा प्रकाशित ‘मध्यदीप मासिक’ लाई ‘हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क’ का रूपमा प्रकाशित गर्नुभएको छ । यस सौजन्यका लागि आजीवन सदस्य प्रदीप केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।