शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि मानसाग्निले दार्शनिक हाइकुहरूको सङ्ग्रह ‘प्रारम्भ’, केशवप्रसाद चौलागाईंले ‘स्वराज्य र मेलमिलाप’ पुस्तिकाको सातौँ संस्करण तथा अर्जुन लामिछानेले ‘गौरी’ मासिक पत्रिकाको २०७९...
‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ का लागि मनिका शर्मा कोइरालाले १५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त...
डा. गोपाल पौड्याल ‘मन्डने’ काभ्रेपलान्चोक जिल्लामा जन्मनुभएका साहित्यिक प्रतिभा हुनुहुन्छ । उहाँद्वारा लिखित ‘अमरज्योति’ खण्डकाव्य आर्थिक र मानसिक दुवै रूपमा विपन्न नेपाली परिवारको वियोगान्त...
नरनारायण ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ नामक प्रस्तुत कृति हो । यस कृतिमा त्रिचालीसवटा गद्यकविताहरू सङ्कलित छन् । देशको राजनीतिक अस्थिरताप्रति चिन्ता, आपसी...
हरि कोर्कालीको तेस्रो कृति ‘धृतराष्ट्रको शुभकामना’ ३३ वटा व्यङ्ग्यकविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका हरेक कविता पढ्दा पाठकको मनले अनायासै ‘आहा’ भन्न सक्छ ।...
‘जून मामा’ कवि हरि कोर्कालीद्वारा लिखित ७५ वटा बालकविताहरूको सङ्ग्रह हो । यसमा किशोरकविताहरू पनि सङ्कलित छन् । बालबालिका र किशोरकिशोरीलाई सदाचारी, नैतिकवान्, समाजप्रेमी,...
कवयित्री लीलादेवी श्रेष्ठको ‘जिन्दगीका डोबहरू’ नामक प्रस्तुत भजन–कवितासङ्ग्रहमा भजन र कविता गरी दुई खण्ड छन् । पहिलो खण्डमा ३६ वटा भजन र दोस्रो खण्डमा...
नाटककार लीलादेवी श्रेष्ठको ‘अठोट’ नामक प्रस्तुत नाट्यकृति आफ्नो जन्मभूमिप्रति हरेक व्यक्तिको विशेष कर्तव्य हुन्छ भन्ने सन्देश दिन सक्षम छ । विभिन्न पात्र र घटनाहरूलाई...
लघुकथाकार गायत्रीकुमार चापागार्र्ईंको विशिष्ट शिल्पबाट सुसज्जित ‘गाईजात्रा’ गम्भीर विषयलाई सरल प्रस्तुतिका साथ लेखिएको लघुकथासङ्ग्रह हो । यसले दिन खोजेको विचार र अवलम्बन गरेको शैली...
‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) लेखक माधवप्रसाद चापागाईंले भोग्नुभएका दुःखदायी र आनन्ददायी गाथाहरूलाई लेखसङ्ग्रहको ढाँचामा लेखिएको प्रेरणादायी र सन्देशमूलक अभिव्यक्ति हो । जम्मा...