समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित प्रस्तुत पुस्तक ‘जीवनचक्र’ सामाजिक विषयवस्तुमा आधारित कथाहरूको सङ्ग्रह हो । यस कथासङ्ग्रहमा निम्नमध्यवित्तीय परिवारको ग्रामीण जनजीवन र मनोभावना केलाइएको छ...

गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल...
डायस्पोराको पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुभएका र बेलायतबाट छन्दोबद्ध कृति प्रकाशन गर्ने पहिलो कवि डा. गोपाल पौड्याल ‘मन्डने’ का २७ वटा कृतिहरूध्ये शब्दयात्रा प्रकाशनबाट प्रकाशन...
कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस...
वेदकुमारी न्यौपानेको ‘साथीको माया’ नामक प्रस्तुत बालएकाङ्कीसङ्ग्रहभित्र तीनवटा बालएकाङ्की रहेका छन् । तीनैवटा बालएकाङ्की सन्देशमूलक तथा मञ्चन गर्न उपयुक्त छन् । यी बालएकाङ्कीहरू अध्ययन...
वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन...
वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक...
वेदकुमारी न्यौपानेको ‘कहिले घाम कहिले छाया’ नामक मुक्तकसङ्ग्रहमा २ सय ६ वटा मुक्तकहरू सङ्कलित छन्् । संयोगवश शब्दयात्रा प्रकाशनको २ सय ६ औँ प्रकाशनपुष्प...
वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’ नामक प्रस्तुत एकाङ्कीसङ्ग्रहमा १२ वटा एकाङ्की सङ्कलित छन्् । विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशन भइसकेका एकाङ्कीहरू सङ्कलन गरी यो सङ्ग्रह तयार...
वेदकुमारी न्यौपानेको प्रस्तुत कवितासङ्ग्रह ‘शब्द’ मा १०० वटा गद्यकविता सङ्ग्रह गरिएका छन् । यी कविताहरू मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन्...
कवयित्री सिर्जना खनालले २०७५ सालदेखि लेखेका ७६ वटा छन्दोबद्ध कविता यस सङ्ग्रहमा परेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, अनुष्टुप, मालिनी, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, चम्पकमाला, भुजङ्गप्रयात,...
वेदकुमारी न्यौपानेको प्रस्तुत लघुएकाङ्कीसङ्ग्रह ‘प्लास्टिक सर्जरी’ मा १६ वटा लघुएकाङ्की सङ्ग्रह गरिएका छन् । यी लघुएकाङ्की मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका...
वेदकुमारी न्यौपानेको प्रस्तुत गीतसङ्ग्रह ‘हराएको किनारा’ मा २०४० सालदेखि २०७७ सालसम्म लेखिएका गीतहरूमध्ये १ सय २७ वटा गीत सङ्कलन गरिएका छन् । ती गीतहरूलाई...