Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन होटल...
HomeActivitiesकाभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ ।

यस पुरस्कारको कोष व्यवस्थापन होटल सारथिका कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ ।