Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
Homepublications२१५. उनैको सम्झनामा

२१५. उनैको सम्झनामा

काव्यकार सावित्री जङ्गम थापाले आफ्ना पति समाजसेवी तथा राजनीतिकर्मी भोलामानसिंह थापाको देहावसान भएपछि प्रस्तुत स्मृतिकाव्य ‘उनैको सम्झनामा’ लेख्नुभएको हो । यस काव्यमा मङ्गलाचरणबाहेक ७ चरण छन् । यस काव्यमा मङ्गलाचरणमा १०, पहिलो चरणमा ३१, दोस्रो चरणमा ३४, तेस्रो चरणमा ४७, चौथो चरणमा ४४, पाँचौँ चरणमा ३७, छैटौँ चरणमा ३९ र सातौँ चरणमा ३७ गरी जम्मा २७९ श्लोक छन् । दिवङ्गत पतिको स्मृतिमा पत्नीबाट लेखिएको स्मृतिकाव्यका रूपमा नेपाली साहित्यमा यो काव्य पनि अब अभिलेखबद्ध हुने भएको छ ।