Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications२८७. हरि मञ्जुश्रीका आध्यात्मिक गान

२८७. हरि मञ्जुश्रीका आध्यात्मिक गान

सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा आध्यात्मिक गान सङ्कलन गरी राखिएका छन् । परिशिष्टका रूपमा हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध अन्य ९ वटा गानहरूको सूची राखिएको छ । हरि मञ्जुश्रीले लेखेका भए पनि अन्य सङ्गीतकारबाट सङ्गीतबद्ध गरिएका गानहरूचाहिँ यसमा सङ्कलन गरिएको छैन ।