आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पच्चीसौँ शृङ्खलामा काभ्रेपलाञ्चोक जिल्लाका महाकाव्यकार कविप्रसाद (श्रीधर) प्याकु¥यालले आफ्नो जीवनयात्राका साथसाथै काव्यात्मक यात्राका विषयमा प्रवचन...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौबीसौँ शृङ्खला गत २०७४ साउन ६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका...
हामीमध्ये अधिकांश व्यक्ति यस्ता छौँ, जो आफूले बोलेको कुरा पु¥याउँदैनौँ र आफैँ आफ्नो प्रतिष्ठा गिराउँछौँ । शिष्टता, सभ्यता, चारित्रिक सबलता, अनुशासन आदि मानवीय गुणहरूको...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रमको तेइसौँ शृङ्खलामा काभ्रे जिल्लाका अग्रज शिक्षासेवी रामप्रसाद अधिकारी प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले आफ्नो जीवनयात्रा, शैक्षिक यात्रा,...
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको मेयर पदमा निर्वाचित भइसकेपछि मेरो जिम्मेवारी बढेको छ । आफ्नो नगरपालिकाको समग्र विकासका लागि जनताले मलाई विश्वास गरेर जिम्मेवारी सुम्पेकाले...
समाजसेवी, शिक्षाकर्मी तथा लेखिका पुण्यवती घले शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । शब्दयात्रा प्रकाशनको...
काभ्रे जिल्लाका गौरव बनेका अग्रज लोकगायक मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १९ औँ शृङ्खलामा आफ्नो जीवनयात्रामा आइपरेका...
काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण नगरपालिकाहरूका नवनिर्वाचित प्रमुख र उपप्रमुखज्यूहरूलाई बधाईका साथ शुभकामनापत्र र विशेष उपहारका साथ सम्मान गर्न शब्दयात्रा प्रकाशनले आज यहाँहरूलाई आमन्त्रण गरेको हो...
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेका चारवटा साधकका सालिकहरूको निर्माण गरिसकिएको छ । ललितपृुरको एउटा हस्तकला उद्योगमा ती सालिकहरू बनेका हुन् । हस्तकला उद्यमी...
हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा प्रकाशनबाट आयोजना गरिने साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सत्रौँ शृङ्खलामा गत २०७४ साल जेठ १९ गते शब्दयात्रा...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सोह«ौँ शृङ्खलामा समाजसेवी विष्णुहरि तिमल्सिनाले प्रमुख वक्ताका रूपमा आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा...
शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएका चारवटा पुस्तकहरूको चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा...