Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१८०. मनमा नअटेका कुरा

१८०. मनमा नअटेका कुरा

‘मनमा नअटेका कुरा’ अक्षरयात्री लोकमान मास्केका गद्यकविताहरूको सङ्कलन हो । यसभिका कविताहरू पढ्दा पृष्ठभूमिका रूपमा पाठकले साढे चार दशकअघिको समयवृत्तमा पुग्नुपर्छ । यस सङ्ग्रहमा स्रष्टाको उमेरसँग मिलाएर कवितासङ्ख्या राखिएको छ । लामा–छोटा दुवैथरिका कविताहरूको यस सङ्ग्रहमा राष्ट्रिय स्वाभिमानी भावनाा, प्रगतिशील चिन्तन, सामयिक चित्रण, विपरीतलिङ्गीप्रतिको अनुराग, समाजको कुरूप मनोविज्ञानमाथि कटाक्ष, विसङ्गत अवस्थाप्रति प्रहार आदि विशेषता पाइन्छन् ।