Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१८१. राधाचरणामृत

१८१. राधाचरणामृत

यज्ञप्रसाद उपाध्याय त्रिपाठीको ‘राधाचरणामृत’ नामक प्रस्तुत महाकाव्यमा १२ सर्ग र १ हजार ७ सय ४३ श्लोक छन् । सबैभन्दा छोटो सर्ग पहिलो र सबैभन्दा लामो सर्ग तेस्रो देखिन्छ । यो उहाँको दोस्रो कृति हो । यो महाकाव्य लयात्मक ढाँचामा लेखिएको छ । छन्द नमिले पनि सजिलै पढ्न सकिन्छ । यसमा राधालाई विषयवस्तु बनाइएको छ । यो गम्भीर भावभूमि भएको महाकाव्य हो ।