Yearly Archives: 2018

शब्दयात्राबाट ‘पञ्चमाता’ छापिने

शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित लेखसङ्ग्रह ‘पञ्चमाता’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०७ औँ प्रकाशनपुष्प हुनेछ । शब्दयात्रा प्रकाशनले यसअघि केदारनाथ...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापना गरिने पाँचजना प्रथम साधकहरूको सालिकको निर्माण र स्थापनाका लागि काभ्रेपलाञ्चोक बनेपा — १० का केदारनाथ तिमल्सिनाले पाँच हजार...

शब्दयात्राबाट पुरस्कार वितरण

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका क्षेत्रमा अवस्थित श्रीखण्डपुर माध्यमिक विद्यालयमा आयोजना गरेको ‘मैले देख्न चाहेको नेपाल’ विषयक निबन्ध प्रतियोगितामा उच्च स्थान ल्याएका ७...

‘शब्दसंवाद’ मा डा. सरस्वती आचार्य

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को साठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. सरस्वती आचार्य प्रस्तुत हुनुभयो । उहाँ काठमाडौँ विश्वविद्यालयमा गणित...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित शब्दयात्रा बालसाहित्य सम्मान २०७१ बाट सम्मानित बालसाहित्यकार शान्तदास मानन्धर २०७४ सालको जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई बीपी कोइराला स्मृति ट्रस्टले बीपी साहित्य सम्मान पुरस्कारबाट पुरस्कृत...

शब्दयात्रा प्रकाशनबाट निबन्ध प्रतियोगिता

शब्दयात्रा प्रकाशनले विभिन्न विद्यालयहरूमा ‘मैले देख्न चाहेको नेपाल’ विषयमा निबन्ध प्रतियोगिता गराउन थालेको छ । त्यसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका क्षेत्रमा पर्ने श्रीखण्डपुर उच्च...

‘शब्दसंवाद’ मा उद्धवप्रसाद नेपाल

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को उनान्साठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा काभ्रे जिल्लाका आध्यात्मिक लेखक तथा शब्दयात्रा लेखक समाजका सदस्य उद्धवप्रसाद...

शब्दयात्राबाट दुई सञ्चारकर्मीलाई कदर गरिने

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका सञ्चारकर्मीहरूमध्ये हरेक वर्ष दुई–दुईजनालाई कदर गर्ने गरेकोमा २०७५ सालका लागि कविराज नेपाल र सजना आचार्यलाई कदर गर्ने भएको छ ।...

शब्दयात्राले बनायो चयन समिति

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न तीन सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ बनाएको छ । शिक्षासेवी ध्रुवराज नेपालको...

शब्दयात्राबाट ‘सम्झना बुबाको’

शब्दयात्रा प्रकाशनले जगन्नाथ गिरीको सम्पादनमा ‘सम्झना बुबाको’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति शब्दयात्रा प्रकाशनको १०६ औँ प्रकाशनपुष्प हुनेछ । यसअघि उहाँको...

अग्रज पत्रकारलाई हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०६९ सालमा सम्मानित हुनुभएका अग्रज पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा उच्च रक्तचापबाट गत भदौ...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.