Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापना गरिने पाँचजना प्रथम साधकहरूको सालिकको निर्माण र स्थापनाका लागि काभ्रेपलाञ्चोक बनेपा — १० का केदारनाथ तिमल्सिनाले पाँच हजार एक सय पचपन्न रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अन्य व्यक्तिहरूले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।