शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई बीपी कोइराला स्मृति ट्रस्टले बीपी साहित्य सम्मान पुरस्कारबाट पुरस्कृत गर्ने भएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार