शब्दयात्रा प्रकाशनबाट आगामी असोज १२ गते विभिन्न ६ वटा पुस्तकलाई सार्वजनिक गरिने भएको छ । सार्वजनिक हुने पुस्तकहरूमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’, प्रकाश...
शब्दयात्रा प्रकाशनले यस वर्ष पनि सिन्धुपाल्चोक जिल्लाका युवा साहित्यकार टेकलाल भारतीको साहित्यिक कृति प्रकाशन गर्ने भएको छ । उनको साहित्यिक कृति यस संस्थाबाट हरेक...
शब्दयात्रा प्रकाशनले ‘धनेश्वर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन गर्न लागेको छ ।
काभ्रे बनेपाका युवा भजनकर्मी सहदीप पलान्चोकेले सङ्कलन गरेका नेपाली, नेवारी र हिन्दी भाषाका १...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बासट्ठीऔँ शृङ्खलामा काठमाडौँ विश्वविद्यालयसँग आबद्ध अङ्ग्रेजी विषयका प्राध्यापनकर्मी, कवि, निबन्धकार तथा अनुवादक डा. हेमराज काफ्लेले...
शब्दयात्रा प्रकाशनले असोज महिनामा विभिन्न ६ विधाका साधकहरूलाई सम्मान समर्पण गर्ने भएको छ । हरेक वर्ष १८ विधाका विशिष्ट साधकहरूलाई सम्मान गर्ने क्रममा असोज...
शब्दयात्रा प्रकाशनले असोज महिनामा गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह असोज १२ गते बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ ।
अग्रज साहित्यकार मोदनाथ प्रश्रितको...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकसाठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. इन्दुल केसी प्रस्तुत हुनुभयो । २०७५ भदौ २९ गते...
शब्दयात्रा प्रकाशन र होटल सत्यम्का बीचमा सम्मान कार्यक्रमको आयोजना र जानकारीमूलक सामग्रीहरूको उपलब्धतासम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार शब्दयात्रा प्रकाशनले २०७५ असोज, २०७५ माघ र...
शब्दयात्रा प्रकाशनले कवि कृष्णहरि मैनालीको कवितासङ्ग्रह ‘यथार्थता’ प्रकाशन गर्ने भएको छ । उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भए पनि शब्दयात्रा प्रकाशनले पहिलोपटक उहाँको पुस्तक प्रकाशन...
शब्दयात्रा लेखक समाजका सदस्य आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठकी अर्धाङ्गिनी सूर्यकुमारी पलाञ्चोके श्रेष्ठ (धराधाममा आगमन ः १ साउन २००१ ÷ परमधामतर्फ प्रस्थान ः १९...