शब्दयात्रा प्रकाशनले २०७५ सालदेखि वर्षमा तीनपटक सम्मान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । संस्थाबाट हरेक वर्ष समर्पण गरिने सम्मानहरूको सङ्ख्या १८ भएकाले जेठ,...
शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपटक नेपालका स्वनामधन्य पाँचजना प्रथम शब्दसाधकहरूको सालिक स्थापना गर्दै गरेकोमा त्यसलाई सहयोग गर्न उत्सव कुइँकेल (बनेपा — ६, काभ्रेपलाञ्चोक) ले ५...
यस संस्थाका शुभचिन्तक तथा सहयोगी मित्र साहित्यकार तथा चिकित्सक डा. बालकृष्ण थापा विमान दुर्घटनामा परी अल्पायुमा नै हामीबाट बिदा हुनुभएकोमा हामी व्यथित बनेका छौँ...
लामो समयसम्म पत्रकारिता गरेर पत्रकारिता क्षेत्रभित्रको मर्मलाई आत्मसात गरिसकेका युवा नेता गोकुल बाँस्कोटा नेपाल सरकारको सूचना तथा सञ्चार राज्यमन्त्री हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै...
शब्दयात्रा प्रकाशनले २०७५ सालका लागि ‘विद्यार्थीसँग शब्दयात्रा’ नामक कार्यक्रम सुरु गर्ने भएको छ ।
विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई भाषा–व्याकरण, साहित्यिक सिर्जना, लेखनकला, अभिव्यक्ति–कौशल आदि...
दिनाङ्क ः २०७४।११।२३
श्री बेलप्रसाद श्रेष्ठज्यू
धुलिखेल, काभ्रेपलाञ्चोक ।
विषय : हार्दिक समवेदना ।
महोदय,
तपाईंका पूजनीय पिता समाजसेवी मोहनप्रसाद माकजू श्रेष्ठको देहावसान भएको समाचार सुनेर शब्दयात्रा प्रकाशन परिवार...
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट २०७२ सालमा सम्मानित बालसाहित्यकार तथा ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान’ का आर्थिक व्यवस्थापक गोपाल पराजुली...
शब्दयात्रा प्रकाशनमार्फत बनेपामा बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी, मेलवादेवी गुरुङ र नरबहादुर भारतीको सालिक स्थापना गर्नका लागि शुभेच्छुकहरूले आआफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिरहनुभएको...
शब्दयात्रा प्रकाशनले पूर्वघोषणाअनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक नियमित साप्ताहिक प्रवचन कार्यक्रमको एक वर्ष पूरा भएको हुनाले हालका लागि यो कार्यक्रम स्थगित गरेको छ । यस...
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका नियमित श्रोताका रूपमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरेको छ ।
गत २०७४ फागुन २५ गते शुक्रबार शब्दयात्रा...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बाउन्नौँ शृङ्खला गत २०७४ साल फागुन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...