शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपटक नेपालका स्वनामधन्य पाँचजना प्रथम शब्दसाधकहरूको सालिक स्थापना गर्दै गरेकोमा त्यसलाई सहयोग गर्न उत्सव कुइँकेल (बनेपा — ६, काभ्रेपलाञ्चोक) ले ५ हजार १ सय रुपियाँ र दामोदर अधिकारी (काँडाघारी, काठमाडौँ) ले ५ हजार ५ सय ५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक सहयोग गर्न अन्य महानुभावहरूले पनि वचनबद्धता प्रकट गर्नुभएको छ ।