यस संस्थाका शुभचिन्तक तथा सहयोगी मित्र साहित्यकार तथा चिकित्सक डा. बालकृष्ण थापा विमान दुर्घटनामा परी अल्पायुमा नै हामीबाट बिदा हुनुभएकोमा हामी व्यथित बनेका छौँ । उहाँको निधनप्रति हार्दिक श्रद्धापुष्प अर्पण गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार