शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका नियमित श्रोताका रूपमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरेको छ ।
गत २०७४ फागुन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रमुख वक्तका रूपमा समुपस्थित प्रा. भोला के. सी. ले उहाँलाई उपहार प्रदान गर्नुभएको थियो ।