Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesगोपाल पराजुली सम्मानित

गोपाल पराजुली सम्मानित

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट २०७२ सालमा सम्मानित बालसाहित्यकार तथा ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान’ का आर्थिक व्यवस्थापक गोपाल पराजुली २५ हजार रुपियाँ नगदसहित ‘नेपाल बालसाहित्य समाज — मनोरमा जफा बालसाहित्य अवार्ड, २०१८’ बाट सम्मानित हुनुभएको छ । गत २०७४ फागुन २३ गते आयोजित विशेष समारोहमा उहाँलाई प्रमुख अतिथिका रूपबाट लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार बालसाहित्यकार गोपाल पराजुलीलाई यस सम्मानका लागि हार्दिक बधाई ज्ञापन गर्दछ ।