Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनमार्फत बनेपामा बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी, मेलवादेवी गुरुङ र नरबहादुर भारतीको सालिक स्थापना गर्नका लागि शुभेच्छुकहरूले आआफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिरहनुभएको छ ।
त्यसै क्रममा छविलाल कुइँकेल (बनेपा, काभ्रेपलाञ्चोक) ले ५ हजार ५ सय ५५ रुपियाँ, पदमनाथ ढुङ्गाना (धुलिखेल, काभ्रेपलाञ्चोक) ले आफ्नी आमा चन्द्रकुमारी ढुङ्गानाको नाउँमा ११ हजार रुपियाँ, घनश्याम राजकर्णिकार (कमलपोखरी, काठमाडौँ) ले १० हजार २ सय रुपियाँ र प्रा. डा. विष्णु सापकोटाले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।