Yearly Archives: 2018

शब्दयात्राबाट ‘परेली’ आउँदै

शब्दयात्रा प्रकाशनले सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०१ औँ प्रकाशनपुष्प हो । यसअघि यसै संस्थाबाट...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी जेठमा समर्पण गरिने ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ३ सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको...

सालिकका लागि आर्थिक सहयोग

काभ्रेपलाञ्चोक धुलिखेलमा अवस्थित रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई ११ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । काभ्रे जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयअन्तर्गतका शिक्षा,...

दुई शब्दसाधक पुरस्कृत

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार तथा अनुसन्धाता प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई नइ रेखा पुरस्कार र शब्दयात्रा नन्दिकेश्वर अधिकारी...

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले आगामी २०७५ जेठ महिनामा समर्पण गर्नुपर्ने सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण आगामी वैशाख २५ गतेभित्र उपलब्ध गराइदिन...

शब्दयात्रा प्रकाशनले वृत्तचित्र बनाउँदै

शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै ‘शब्दसौगात’ नामको वृत्तचित्र सार्वजनिक रूपमा प्रदर्शन गर्ने भएको छ । त्यसका लागि निर्माणकार्य धमाधम भइरहेको छ । यसको निर्देशन,...

सालिकका लागि आर्थिक सहयोग

प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र पुरस्कार पाउने प्रथम...

नाम सिफारिस पठाउन अनुरोध

आगामी २०७५ जेठ महिनामा यस संस्थाबाट निम्नलिखित विधाका सम्मानहरू समर्पण गर्नुपर्ने भएकाले उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण उपलब्ध गराइदिन इच्छुक सबैमा...

शब्दयात्राका शुभचिन्तकहरूलाई पुरस्कार

शब्दयात्रा प्रकाशनका सहयोगी साहित्यकार भरत जङ्गमलार्ई नेपालको राष्ट्रियता तथा भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारका साथै भ्रष्टाचारविरोधी अभियानमा समेत अहोरात्र समर्पित भएर...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको सालिकका लागि आर्थिक सहयोग गर्ने क्रममा सुनील सापकोटा (विराटनगर, मोरङ) ले २५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ...

नेपाली भाषाशिविरमा शब्दयात्रा

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले साना किसान विकास बैङ्कबाट आयोजित नेपाली भाषासम्बन्धी एकदिने शिविरमा वर्णविन्याससम्बन्धी प्रशिक्षण दिनुभएको छ । गत २०७४ चैत १० गते शुक्रबार...

एक वर्षमा बीस पुस्तक

शब्दयात्रा प्रकाशनले २०७४ सालमा २० वटा पुस्तक प्रकाशन गरेर सार्वजनिक गराएको छ । २०७३ सालमा पनि यस संस्थाबाट २० वटै पुस्तक प्रकाशित भएर सार्वजनिक...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.