धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठका पूज्य पिता मोहनप्रसाद माकजूको देहावसानबाट हामी व्यथित बनेका छौं । दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार