शब्दयात्रा प्रकाशनले कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकालाई ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । यसको कोष व्यवस्थापन...
शब्दयात्रा प्रकाशनले लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पुस्तक यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने...
शब्दयात्रा प्रकाशनले कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकालाई ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । यसको कोष व्यवस्थापन...
नेपालको राजनीतिक वृत्तमा देखापरेका परिवर्तनहरूले शब्द र भाषा अनि तिनीहरूका अर्थगौरव र शिल्पसौन्दर्यलाई पनि आफ्नो प्रभावक्षेत्रभित्र पारिरहेका छन् । त्यसले गर्दा लेखन, सम्पादन, पत्रकारिता,...
शब्दयात्रा प्रकाशनका सहृदयी मित्र चन्द्रबहादुर खड्का बनेपा नगरपालिका वडा नं. १० को वडाअध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सोह«ौँ शृङ्खलामा समाजसेवी विष्णुहरि तिमल्सिनाले प्रमुख वक्ताका रूपमा आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा...
बनेपा नगरपालिकाको उपप्रमुखका रूपमा निर्वाचित भई पदभार ग्रहण गरिसकेपछिको मेरा लागि यो पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो । शब्दयात्रा प्रकाशनले मलाई विशिष्ट अतिथिका रूपमा...
मैले आफूले जान्दादेखिका तीता–मीठा अनुभव र घटनाहरू समेटेर लेखिएको ‘फालिकोटको फाली’ नामक स्मृति र कृतिको पाण्डुलिपि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री अधिकारीलाई हस्तान्तरण गरेको...
शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएका चारवटा पुस्तकहरूको चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा...
शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मानका लागि...
गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार श्री हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएकोमा म गौरवान्वित भएको महसुस गरेको छु । यसका लागि...
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा किरीट, अभिवन्दनापत्र, उपहार र ५ हजार रुपियाँसहित ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । जेठमा...
शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साल जेठ ९ गते मङ्गलबार बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । त्यस कार्यक्रममा शब्दयात्रा राष्ट्रझङ्कार...
२०७४ जेठ ९ गतेको समारोहमा सम्मानित व्यक्तित्वहरू
बुद्धिनारायण श्रेष्ठ
१९९८ साल वैशाख १७ गते ओखलढुङ्गा जिल्लाको रामबजारमा जन्मनुभएका बुद्धिनारायण श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक, भूमिचित्र नापनक्सा कम्पनीका...