शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कवितासङ्ग्रह ‘अग्निजल’ की कवयित्री मीरा पौड्याल अस्वस्थ हुनुहुन्छ । उहाँ भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी हाल आफ्नै निवासमा उपचाररत हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशन परिवार उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।