‘नेपालभूमि साप्ताहिक’ ले आगामी अङ्कलाई डा. स्वामी रामानन्द गिरि विशेषाङ्क बनाउने भएकाले उहाँका विषयमा आफ्ना लेख–संस्मरणहरू २०७४ असार मसान्तभित्र उपलब्ध गराइदिन अनुरोध छ ।

— नेपालभूमि साप्ताहिक