शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्काका पिता एवं शब्दयात्रा प्रकाशनद्वारा संस्थापित आध्यात्मिक पत्रकारिता सम्मानका आर्थिक व्यवस्थापक प्रेमबहादुर खड्का अस्वस्थ हुनुभएको छ । उहाँलाई उपचारार्थ काठमाडौँको न्युरो अस्पतालमा राखिएकोमा हाल बनेपास्थित आफ्नै निवासमा उहाँको उपचार गरिँदैछ ।
शब्दयात्रा प्रकाशन परिवार उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।