हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
नेपाल रेडक्रस सोसाइटी काभ्रे सेतीदेवी उपशाखाको सभापति पदमा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले र खरिबोट उपशाखाको सभापति पदमा शब्दयात्रा पत्रकार समाजका सदस्य प्रदीप के. सी. निर्वाचित हुनुभएकोमा हार्दिक बधाई !