admin

About the author

२०३. अङ्कुरित सृजना

कवयित्री सिर्जना खनालले २०७५ सालदेखि लेखेका ७६ वटा छन्दोबद्ध कविता यस सङ्ग्रहमा परेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, अनुष्टुप,  मालिनी, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, चम्पकमाला, भुजङ्गप्रयात,...

२०२. प्लास्टिक सर्जरी

वेदकुमारी न्यौपानेको प्रस्तुत लघुएकाङ्कीसङ्ग्रह ‘प्लास्टिक सर्जरी’ मा १६ वटा लघुएकाङ्की सङ्ग्रह गरिएका छन् । यी लघुएकाङ्की मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका...

२०१. हराएको किनारा

वेदकुमारी न्यौपानेको प्रस्तुत गीतसङ्ग्रह ‘हराएको किनारा’ मा २०४० सालदेखि २०७७ सालसम्म लेखिएका गीतहरूमध्ये १ सय २७ वटा गीत सङ्कलन गरिएका छन् । ती गीतहरूलाई...

२००. विगतमाथि आलेख

पूर्वन्यायाधीश मोहनमणि दाहालले ‘जनआस्था साप्ताहिक’ मा प्रकाशन गराएका आफ्ना पुराना लेख, संस्मरण र राजनीतिक टिप्पणीहरू सङ्कलन गरी तयार पार्नुभएको प्रस्तुत पुस्तक ‘विगतमाथि आलेख’ कृतिकारले...

१९९. गोत्रदर्पण

‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ अक्षरकर्मी केदारनाथ तिमल्सिनाको छैटौँ कृति हो । यस कृतिमा उहाँले गोत्रहरूको जम्मा सङ्ख्या, ठकुरीको नौ गोत्र र एकतीस जाति, विभिन्न गोत्रका...

कृष्णमणि कुइकेल, प्रदीप केसी र पुण्यवती घले सदस्य

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यत्रय कृष्णमणि कुइकेल, प्रदीप केसी र पुण्यवती घलेलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको कार्यसमितिको सदस्य बनाएकोमा शब्दयात्रा प्रकाशन...

चन्द्रबहादुर खड्का र डा. इन्दुल केसी सल्लाहकार

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय चन्द्रबहादुर खड्का र डा. इन्दुल केसीलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको सल्लाहकार बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट...

हरि मञ्जुश्री र सुनील सापकोटा संरक्षक

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र आजीवन सदस्य सुनील सापकोटालाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको संरक्षक बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट...

एक लाख २५ हजार रुपियाँ प्राप्त

लेखिका तथा अग्रज समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनलाई १ लाख २५ हजार रुपियाँ प्रदान गर्नुभएको छ । उक्त रकम उहाँले शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित...

कार्यक्रमको ढाँचा

शब्दयात्रा प्रकाशनका कार्यक्रमको ढाँचा — (१) सुरुमा वैदिक मन्त्रले स्वस्तिवाचन गराएर टीका र भेटीसहित पूजन गर्छौं । (२) संस्थागत गान गाउँछौँ । (३) पुरस्कृत...

‘विगतमाथि आलेख’ र ‘गोत्रदर्पण’ सार्वजनिक

पूर्वन्यायाधीश मोहनमणि दाहालद्वारा लिखित ‘विगतमाथि आलेख (संस्मरणात्मक लेखसङ्ग्रह)’ र लेखक केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ नामक दुई पुस्तकलाई आज २०७९ साल फागुन २४...

सपूत कार्कीको कथासङ्ग्रह छापिने

रौतहट जिल्लाका साहित्यकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ शब्दयात्रा प्रकाशनबाट छापिने भएको छ । यस कथासङ्ग्रहमा उहाँका १४ वटा कथा सङ्कलित छन् ।...

Categories

spot_img