लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । सङ्खुवासभाको मादीमा जन्म भएर हाल भक्तपुरको बालकोटमा बसोवास गर्नुभएका मोहनमणि दाहालले...
शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान डा. श्याम भट्टराई (सर्लाही) मा समर्पण गर्ने भएको छ । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक...
शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा सिर्जना सम्मान Impressions and Expressions कृतिका लागि प्रा. सुवास केसी (काठमाडौं) मा समर्पण गर्ने भएको छ । शारदा घिमिरे भैल संयोजक...
विदुर विष्टको आर्थिक व्यवस्थापनमा संस्थापित राधा विष्ट केसी प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति शब्दयात्रा प्रकाशनले यही वर्षदेखि समर्पण गर्ने भएको छ । यो विद्वतवृत्ति...
डायस्पोराको पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुभएका र बेलायतबाट छन्दोबद्ध कृति प्रकाशन गर्ने पहिलो कवि डा. गोपाल पौड्याल ‘मन्डने’ का २७ वटा कृतिहरूध्ये शब्दयात्रा प्रकाशनबाट प्रकाशन...
कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस...
शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०८० साल वैशाख २२ गते शुक्रबार कूर्मजयन्तीका दिन सालिक तथा अभिलेखपत्र अनावरण, सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरियो...
लेखिका तथा समाजसेवी पार्वती शर्माले आफ्ना श्रीमान् लेखक तथा पत्रकार डिल्लीराम निर्भीकको सम्मानमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नाउँको अभिनन्दनग्रन्थ शब्दयात्रा प्रकाशनमार्फत विभिन्न लेखक तथा...
शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुईवटा पुस्तकलाई सार्वजनिक गरियो । एउटा पुस्तक कथाकार सपूत कार्कीद्वारा...
नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित १९९ वटा पुस्तक, ६५ वटा साहित्यिक पत्रिका र ३२ वटा परिचय पुस्तिका गरी जम्मा २९६ थान पाठ्यसामग्री नियात्राकार...
शब्दयात्रा प्रकाशनले आज २०८० साल वैशाख २२ गते एघाह्रजना जग्गादातालाई २०८० सालको दानशीलता सम्मान समर्पण गरेको छ । लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल...
शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलका पिता तथा नीलकण्ठेश्वर धाम परिसर निर्माणका नेतृत्वकर्ता समाजसेवी...