Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesअच्युत अधिकारी आजीवन सदस्य

अच्युत अधिकारी आजीवन सदस्य

कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ काभ्रेपलान्चोक जिल्लाको पनौती भिन्नालनिवासी हुनुहुन्छ । उहाँको एउटा कवितासङ्ग्रह प्रकाशन भइसकेको छ भने अर्को कवितासङ्ग्रह प्रकाशन हुन लागेको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ५० पुगेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई म हार्दिक बधाई ज्ञापन गर्दछु । आज साउन ८ गते उहाँको ५९ औँ जन्मदिवस भएकाले उहाँमा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित देवीदेवता र पितृहरूको यथायोग्य आशीर्वाद प्राप्त होस् भन्ने कामना पनि गर्दछु ।