admin

About the author

छ विधाका सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले २०८० सालमा समर्पण गरिने सम्मानहरूमध्ये पहिलो चरणमा छ विधाका सम्मानहरू समर्पण गरेको छ । सामाजिक अभियन्ताका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना...

२१६. मुक्तक शारदीय

कवयित्री शारदा घिमिरे भैलको मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ १७५ वटा मुक्तकको सङ्कलन हो । यो सङ्ग्रह उहाँको लामो साधनाको परिणाम हो । काव्यात्मकता भरिएका सुन्दर...

अक्षयकोषमा दुई लाख रुपियाँ थप

शब्दयात्रा प्रकाशनको अक्षयकोषमा लेखक तथा चिकित्सक डा. शालिग्राम शर्माले दुई लाख रुपियाँ थपिदिनुभएको छ । यसअघि उहाँले दुई लाख रुपियाँ अक्षयकोषमा राखिदिनुभएको थियो ।...

२१५. उनैको सम्झनामा

काव्यकार सावित्री जङ्गम थापाले आफ्ना पति समाजसेवी तथा राजनीतिकर्मी भोलामानसिंह थापाको देहावसान भएपछि प्रस्तुत स्मृतिकाव्य ‘उनैको सम्झनामा’ लेख्नुभएको हो । यस काव्यमा मङ्गलाचरणबाहेक ७...

२१४. अग्रजले कोरेको गोरेटोमा हिँड्दा

निबन्धकार गायत्रीकुमार चापागाईको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा...

२१३. कथाकुथुङ्ग्री

रामकुमार पाँडेको ‘कथाकुथुङ्ग्री’ नामक कथासङ्ग्रहमा ६३ वटा छोटा कथाहरू सङ्कलित छन् । यसभित्रका अधिकांश कथाहरू विशेषतः किशोर वयका विद्यार्थीका लागि उपयुक्त छन् र त्यसभन्दा...

षडानन्द संस्कृत गुरुकुलमलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा होमतोत्र शिक्षा सम्मान नेपालकै पहिलो सामुदायिक शिक्षालयका संस्थापक आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृति र सम्मानस्वरूप उहाँको नाउँबाट उहाँकै जन्मभूमि...

वैशाखमा पाँच पुस्तक छापिए

शब्दयात्रा प्रकाशनबाट २०८० सालको वैशाख महिनामा ५ वटा पुस्तक छापिएका छन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) —...

२१२. कुसुमाक्षर

गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल...

बमकुमारी बुढामगरलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान बमकुमारी बुढामगर (रोल्पा) मा समर्पण गर्ने भएको छ । सामाजिक अभियन्ताका रूपमा आजीवन सक्रिय...

डा. पन्ना थापालाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान प्रा. डा. पन्ना थापा (डोल्पा) मा समर्पण गर्ने भएको छ । लामो समयसम्म फार्मेसी विषयमा...

वेदकुमारी न्यौपानेलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपाने (गोरखा) मा समर्पण गर्ने भएको छ । लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा...

Categories

spot_img