शब्दयात्रा प्रकाशनले हिजो २०७९ साल भदौ १८ गते ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
कार्यक्रममा शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मानद्वारा बागलुङका डा. शास्त्रदत्त पन्त, होम–तोत्र...
प्रा. सुवास केसीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा १ सय ८४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित Impressions and Expressions नामक पुस्तक सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनले...
यी दुई केटाकेटी रहेछन् श्रीखण्डपुर माध्यमिक विद्यालयमा पढ्ने छात्रछात्रा निखिल वाइबा र लक्ष्मी बिसुङ्खे । पढाइमा तेजिला भए पनि यी दुई केटाकेटी आर्थिक अवस्था...
शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता गीता अधिकारीले पनि ग्रहण गर्नुभएको छ । उहाँले शब्दयात्रा प्रकाशनको स्थापना भएपछि दुई वर्षसम्म आफ्नो घरको भुइँतला निःशुल्क उपभोग गर्न...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलका दुईवटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेका छन् । एउटा पुस्तक ‘आत्मबोध’ नामक कथासङ्ग्रह हो भने...
डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले छवटा पुस्तकहरू उपहारस्वरूप पठाउनुभएको छ । ती पुस्तकहरू डा. हेमराज कोइरालाबाट प्राप्त भएका छन् । यस स्नेहका लागि उहाँहरूप्रति...
रौतहट जिल्ला चन्द्रनिगाहपुरमा रहेको राम–रेवती प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष राख्ने गरी दुई संस्थाका बीचमा सम्झौता भएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले दोस्रोपटक विश्वकीर्तिमान कायम गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्माण गरिएको उहाँको गीतिअल्बम ‘सरर बग्यो हावा सरर’ को पोस्टर...
शब्दयात्रा प्रकाशनले यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘भगवतीचरणामृत’ नामक महाकाव्य प्रकाशन गर्ने कार्य अघि बढाएको छ । यसअघि उहाँका दुई महाकाव्य ‘राधाचरणामृत र ‘कन्याकुमारी’ शब्दयात्रा...
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित समाचार आज भदौ ८ गतेको अङ्कमा प्रकाशित गरिदिएकोमा ‘राष्ट्रवाणी साप्ताहिक’ पत्रिकालाई र शब्दयात्रा प्रकाशनबाट पुरस्कृत कृतिका बारेमा विमर्श कार्यक्रम आयोजना गर्न...
केदारनाथ तिमल्सिनाले तयार पार्नुभएको ‘गोत्र दर्पण’ नामक पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ । उहाँका अन्य पुस्तकहरू पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशित छन् ।